Disaster Risk Education

तराई क्षेत्रमा डुबान सम्भाबित एरियाका समस्त साथिहरु :
१. मोबाइल फोनको न्युनतम प्रयोग गर्नुस । इमरजेन्सीमा मोबाइल चाहिन्छ ।
२. सकिन्छ ब्याट्रीबाट चल्ने एउटा रेडियो साथमा राख्नुस । सरकारी तथा आपतकालिन उद्दार बारेको जानकारी रेडियोले दिन्छ ।
३. एउटा टर्च राखिराख्नोस । रात परेपछि काम लाग्छ ।
४. शुद्ध पानीको जोहो गरिराख्नोस । खानेकुरा जोगाउनुस ।
५. बिरामी र उनिहरुको औषधि , वृद्ध र बालकहरुको राम्रो हेरबिचार गर्नुस ।
६. बत्ती कतै सट भएको छ कि छैन चेक गर्नुस ।
७. राति सुत्दा घरको एक वा दुइजना पालो गरेर मात्र सुत्नुस । वरिपरिको अवस्था के कसो छ ख्याल गर्नुस ।
८. बलिया र युवा साथिहरु पानी रोकिएपछी आवस्यक पर्ने उद्दार को लागि तयार रहनुस ।


Recent Comments

    June 2021
    S M T W T F S
    « Mar    
     12345
    6789101112
    13141516171819
    20212223242526
    27282930  

    Archives

    Categories